अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन, को- को छन् समितिमा ?

काठमाडौं – प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको...

हत्केलामा ज्यान, पढाइमा ध्यान

काठमाडौं – व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित...

निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत

काठमाडौं – निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौँ र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र...

आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा

काठमाडौं – आगामी आर्थिक वर्ष २०७१/०८० को बजेटमा राष्ट्रपति शैक्षिक कार्यक्रम ५ टुक्रा भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको बजेटमा सो कार्यक्रम कार्यान्वयन गर्न ८ अर्ब ८८ करोड...

वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने

काठमाडौं – सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएर नयाँ ल्याउने निर्णय...

नागरिकता विधेयक फिर्ता लिने सरकारकाे निर्णय

काठमाडौँ — सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन,...

मेयर चालाउने हत्यामा संलग्न भएको कुनै प्रमाण भेटिएन, अब मुद्दा नचल्ने

अछाम — अछामको पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलगायत ३ जना माथि मुद्दा नचल्ने भएको छ । पन्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर...

रामेछाप बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमा ९ जना र उपचारका क्रममा धुलिखेल अस्पतालमा ४ जना गरी १३ जनाको मृत्यु भएको हो । बा...

काँग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं – समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी...

इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा

काठमाडौँ – इन्धन अभावका कारण श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको छ। पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको हो। शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको...

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ । आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ ।...

नेपाली काँग्रेस भद्रगोल बन्दै, २८ वटै विभाग खाली

काठमाडौं – देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन ।...