विप्लव समूहको अबको योजना : अन्तरिम संयुक्त सरकारदेखि राजावादीसँग छलफल

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ रु पार्टीगत संरचना कस्ता हुनेछन् रु...

भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

काठमाडौँः सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको...

खोप सबै नेपालीमा पु¥याउने सरकारको प्रयासः मन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु¥याउने प्रयास भइरहेको बताउनुभएको छ । मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई...

उचाकोटमा जीप दुर्घटना, चालकसहित तीनको मृत्यु, चार घाइते (नामावली सहित)

दार्चुला – शनिबार दिउँसो लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट, बन्स्याडीमा जिल्ला जिप दुर्घटनाग्रस्त भएको छ । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को उचाकोट...

त्रिवि परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं । परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो...

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

काठमाडौँ, फागुन २१ गते । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते...

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं– नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेको रिटको अन्तिम...

मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानलाई पर्याप्त मात्रामा मल उपलब्ध गराइने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मलको सहज आपूर्ति गर्ने दिशामा सरकार अघि बढेको...

भोलि प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव...

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, २१ गते प्रधानमन्त्री ओली र विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह ) बीच तीन बुँदे सहमति भएको छ । जारी वार्ताका क्रममा राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने र सबै राजनीतिक...

विप्लव समूहसँग सरकारको दोस्रो चरणको वार्ता पनि सकियो

काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ नै दोस्रो चरणको वार्ता पनि सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका सदस्य...

सभामुख,मन्त्री र सांसदहरुले आज कोभिड १९ विरुद्धको खोप लगाउदैँ

सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ । कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन...