बीमा विद्येयक २०७९ संसदबाट पारित

बीमा विद्येयक २०७९ संसदबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा छलफलका लागि पेश भएको विद्येयक संसदबाट बहुमतले पारित भएको हो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित...

फोहर बोकेको ट्रकले बाख्रालाई ठक्कर दिएपछि सिसडोलवासीले फेरी रोके फोहोरका ट्रक

काठमाडौं – काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् । फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको...

‘संसदबाट आएको पैसाले उपचार गर्न पुग्दैन, मसँग छैन’ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि...

निर्वाचनका लागि दल दर्ता गर्न ३ दिन मात्रै बाँकी

काठमाडौँ – आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको...

फिनल्याण्ड पुगेर ऊर्जामन्त्री भुसालले भनिन्- नेपालमै सुखी जीवन बिताउन सकिन्छ

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विदेशमा रहेका नेपालीका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन्। रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक...

प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

काठमाडौं – रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी चढेको गाडी विहान ११...

निहारिकामाथि राज्यले अत्याचार गरेको छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गर्ने निहारिका राजपूतसँग भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका...

डिएसपी चढेको जीप दुर्घटनामा घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न...

प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित पाँच घाइते

रुकुम – रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी...

पाँचपोखरीमा जनैपूर्णिमाको दिन भव्य मेला, हजारौँ भक्तजनहरुद्वारा पाँचपोखरी महादेवको दर्शन

काठमाडाैं – विश्वकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३ मा रहेको पाँचपोखरी तिर्थ धाम तथा पर्यटकीय स्थलमा जनैपूर्णिमाको अवसर पारी भव्य मेला...

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको...

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

सिरहा – आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय...