काठमाडौँ – खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा ९ जना नेपालीको मृत्यु भएको छ। नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार ३० भन्दा बढी नेपाली...
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । त्यस्तै...
काठमाडौं — काठमाडौंको कालो पुलस्थित डेराबाट क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिहीबार पक्राउ परेकामध्ये दुई जना नेपालका...
काठमाडौं – रुस–युक्रेन युद्ध अन्त्यका लागि केही महिनादेखि सक्रिय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न लागेका छन्। युद्धविरामका लागि सहमत हुन वा व्यापक अमेरिकी प्रतिबन्धको...
काठमाडौं – भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली जनतासँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन्। राजदूतावासमा आयोजित विशेष...
काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया...
काठमाडौं – सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गा सोमबारको मन्त्रिपरिषद्...
काठमाडौं – अमेरिकी सहयोग नियोग (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ। एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै एमसीसीको नेपाल कम्प्याक्ट पुनः सक्रिय...
काठमाडौं – अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल नेपाली समयअनुसार दिउँसो...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।...
काठमाडौं — किड्नी हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो, जसले एकैपटक धेरै काम गर्छ। यसले शरीरबाट अपशिष्ट पदार्थ हटाउने, तरल पदार्थ र इलेक्ट्रोलाइटको सन्तुलन कायम राख्ने मात्र होइन, रक्तचाप नियन्त्रित...
जम्मू-कश्मीर – जम्मू-कश्मीरको किश्तवाड जिल्लाको पड्डर सब-डिभिजन अन्तर्गत पर्ने चशोटी गाउँमा बिहीबार दिउँसो १२:३० बजे ‘क्लाउड ब्रस्ट’ (बादल फाट्ने) भएको छ। पहाडबाट आएको पानी र माटोको ढिस्कोमा परी धेरै मानिसहरू...