आजबाट निर्वाचन प्रक्रिया सुरु, सामानुपातिक उम्मेदवारहरुकाे बन्दसूची पेश गरिदै

काठमाडौँ – मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका...

बालेनले माधव नेपाललाई सोधे –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहा बालेनले नेकपा (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई –‘कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । शनिबार...

संसदमा ओली र प्रचण्डको दोहरी – ‘मंसिर ४ मा हेरौँला’ (भिडियो)

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दोहरी चलेको छ । २०७७ साल ५ पुसमा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै...

महाअभियोग सिफारिस समिति प्रतिवेदन तयारीमा

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान प्रतिवेदन तयार गरेको छ । शनिबार ३ बजे सिफारिस समितिले अर्को बैठक बस्ने प्रतिवेदन तयार गर्ने समिति सदस्य मिन विश्वकर्माले...

देउवाले ओलीलाई भने – ‘परमादेशले भेट गर्ने मौका दिएको छ’

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेशले गर्दा नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसद्‍मा भेट भएको बताएका छन् । संसद्‍ बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने ओलीसँग काम गर्ने...

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध, खानीडाँडादेखि भात्काडासम्म ठाउँठाउँमा पहिरो

कैलाली – तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक...

अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुग्यो

महेन्द्रनगर –  अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश...

अछाममा पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ जना अझै बेपत्ता, ११ जना घाइते

काठमाडौँ – अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरोमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । पहिरोमा परेर ११ जना अझै बेपत्ता रहेका छन् । जिल्ला...

आज सुदूरपश्चिममा ‘बुढी पाेल्ने’

काठमाडौँ – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल...

कञ्चनपुरको वनहरा शिविर डुबानमा, उद्धार कार्य जारी

काठमाडौँ – शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल...

प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल पूरा : ७५ विधेयक पारित, ४९ अध्यादेश ल्याइयो, व्याख्यात्मक घोषणासहित एमसीसी पारित

काठमाडौँ  – प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि...

अझै ३ दिन सम्म पानी पर्ने सम्भावना, आजको मौसम कस्तो ?

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि...