डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु

काठमाडौँ – डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो। उनको केही समयदेखि निसर्ग अस्पतालमा...

सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौँ – सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो। मंसिर ४ मा हुने प्रतिनिधि सभा र...

सुदूरपश्चिममा ‘गौरा’ पर्व आजबाट बिधिवत् सुरु, आज विरुडा पञ्चमी

काठमाडौँ –  सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । ...

आज ऋषिपञ्चमी, तीजको व्रत समापन गरिंदै

काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल,...

संसदको कार्यकाल सकिनै लाग्दा सुदूरपश्चिममा पहिलो दल बन्दै माओवादी

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ...

मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु

बुटवल – बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका...

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि एमालेका उम्मेदवार सिफारिस, कुन क्षेत्रबाट को-को परे ? (सूचीसहित)

काठमाडौं– प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि एमालेका उम्मेदवार सिफारिस भएका छन्। बुधबार नेकपा एमालेका तर्फबाट काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका...

गगन थापाले भने – ‘म काठमाडौं ४ बाटै चुनाव लड्ने तयारी गरिरहेको छु’

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ मा हुने चुनावमा आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने बताएका छन्। कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका...

२४ घण्टाभित्र राजस्व तिर्न काठमाण्डाै फन पार्कलाई महानगरकाे ‘अल्टिमेटम’, नतिरे सिलबन्दी गर्ने चेतावनी

काठमाडौँ  – काठमाण्डाै महानगरपालिकाले प्रदर्शनीमार्गमा रहेको काठमाण्डाै फन पार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न अल्टिमेटम जारी गरेको छ । महानगरपालिकाको राजस्व विभागले आज बुधवार विज्ञप्ति निकालेर २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन...

निलम्बित प्रधानन्यायाधीश जबरासँग भोलि थप बयान लिइने

काठमाण्डौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ...

शेयर बजारको ओरालो यात्रा

काठमाडौ – शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेप्से परिसूचक आज बुधवार २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।...

खलङ्गा–तिङ्कर सडक लक्ष्यभन्दा बढी निर्माण

सदरमुकाम खलङ्गा–तिङ्कर सडकको जिम्मा पाएको नेपाली सेनाले निर्माण कार्यमा वार्षिक लक्ष्यभन्दा डेढ किलोमिटर बढी सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको...