पाकिस्तानसँग अस्ट्रेलिया ९ विकेटले पराजित

काठमाडौँ  – अस्ट्रेलियासँगको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान ९ विकेटले विजयी भएको छ । अस्ट्रेलियाले दिएको १ सय ६४ रनको लक्ष्य पाकिस्तानले १ सय ४१ बलअघि नै मात्र १ विकेट...

काठमाडौं विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बिहीबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

खोटाङ – सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयहरुमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व...

नारायणगढ-मुग्लिङ सडकखण्डमा बस र माइक्रो ठोक्किँदा पाँच जनाको मृत्यु

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायढगढ- मुग्लिङ सडकखण्डमा बस र हायस गाडी ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। शुक्रबार बिहान अन्दाजी ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८...

सूर्यसहित छठी माताको पूजा आराधना

काठमाडौँ- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको...

यू-१९ महिला टी-२० विश्वकप छनोट : कुवेतमाथी नेपालको शानदार जीत

काठमाडौं – युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो...

डोटीमा उपचारको क्रममा बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी – डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु...

अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जितेपछि सुन एकैदिन ताेलामा ४ हजार सस्तियाे, तोलाको कति ?

काठमाडौँ – सुनको भाउ बिहिवार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार...

आजको मौसम : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ – देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी...

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको...

कांग्रेसले तोक्यो उपचुनावका प्रादेशिक कमान्डर, सुदूरपश्चिममा एनपी साउँद, अरु प्रदेशमा को-को ?

काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी निर्धारण गरेको छ...