राहदानी विभागको अनुगमनमा पुगे उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुगेका छन् । बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन् । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने...

सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड...

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत

सुर्खेत – कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) काे संसदीय दलकाे नेतामा राजकुमार शर्मा सर्वसम्मत भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको बुधवार बसेको बैठकले शर्मालाई सर्वसम्मतरूपमा दलको नेता...

ओलीसँग छलफलपछि सिंहदरबारमा पुगे प्रचण्ड, आजै बालुवाटार सर्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन् । एमाले अध्यक्ष केपी ओलीसँग खुमलटारमा छलफलपछि उनी सिंदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा पुगेका हुन्...

देउवाले छाडे बालुवाटार, धुम्बाराहीको भाडाको घरमा सरे

काठमाडौँ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् । बुधबार बिहान सपरिवारसहित देउवा बालुवाटारबाट धुम्बाराहीको भाडाको घरमा सरेका हुन् । बुढानिलकण्ठस्थित आफ्नो घर निर्माणाधीन अवस्थामा रहेकाले केही...

खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । अहिले उनीहरूबीच वार्ता...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली खुमलटार जाँदै, माधव नेपाललाई पनि बोलाइयो

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्। ‍प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्। खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

धनुषामा रेलले किचेर एक जनाको ज्यान गयो

धनुषा – रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले किचेर ज्यान गुमाउनेको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

काठमाडौं – प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार...

जापानमा दैनिक दुई लाख बढीमा कोरोना संक्रमण, यी १० मुलुकमा सबैभन्दा बढी संक्रमित

काठमाडौं – जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको छ। जापानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दुई लाख भन्दा बढी सक्रमित फेला परेका छन्। यो संख्या अगष्ट...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने

काठमाडौं – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने...

काठमाडौं उपत्यकामा यो वर्षकै चिसो मापन, न्यूनतम तापक्रम ३.४ डिग्रीमा झर्‍यो

काठमाडौं – काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बिहान ५:४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस छ। मौसमविद्‍ राजु...