मुम्बईमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीको आज दुई पटक शल्यक्रिया गरिने, अरु कस्तो छ अवस्था ?

काठमाडौं – मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आज दुई शल्यक्रिया गरिंदै छ । बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुने भण्डारीसँगै मुम्बईमा रहेका नेपाली...

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी

काठमाडौं – नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।...

डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा

काठमाडाैँ  – भक्तपुरको सूर्यविनायक नगरपालिकाको सिपाडोलस्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरमा मनाइने महाशिवरात्री पर्वको तयारी पूरा भएको छ । उपहार खबरसँग कुराकानी गर्दै डोलेश्वर महादेव मन्दिर संरक्षण तथा...

सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत...

सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन

काठमाडौं – ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना...

अनेरास्ववियुको अध्यक्ष र महासचिवमा पाँच/पाँच जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौँ – एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको १७ पदाधिकारीमा मात्रै एक सय जना हाराहारीमा उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरी १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका...

सांसद भण्डारीलाई थप उपचारका भारतको मुम्बई लैजाने तयारी

काठमाडौं – ग्याँस सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा गुल्मीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुरको...

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा र सभामुख घिमिरे किर्तिपुर अस्पतालमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, यी विषयमा भयो छलफल !

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यी दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति चुनाव...

(अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागिआज मतदान हुँदै

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८...

ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र उनकी आमा घाइते

काठमाडौं – ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएका छन् । काठमाडौंको बुद्धनगरस्थित भण्डारीको निवासमा गएराति ग्याँस सिलिण्डर विस्फोट...

काठमाडौँका मेयर बालेन शाहसँग जरिबाना नअसुल्न सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौँ  – सर्वोच्च अदालतले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चुनावी खर्च विवरण नबुझाएकोमा तत्काल जरिबाना असुल नगर्न अन्तरिम आदेश दिएको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई,...