देउवाले हटाए जसपाका मन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक...

राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक...

दार्चुलाबाट प्रतिनिधि सभामा ९ जना प्रतिस्पर्धि, मुख्य प्रतिस्पर्धामा ‘हेवी वेट’ नेता बडू र ठगुन्ना

काठमाडौँ – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् । यस्तै...

दार्चुलाका सशस्त्र प्रहरी हवल्दार शाहुले पाए सफाइ

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिका–२ का सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएपछि उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण...

रौतहट-३ मा एमालेलाई धोका दिएका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

काठमाडौँ – रौतहट-३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। एमालेको टिकट...

ओलीप्रति रावलको कटाक्ष : प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमा बिताउनुभयो

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास र अस्पतालमा बिताएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

पत्रकार सम्मेलन गरेर एमाले नेता रावलले के भने ? (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले पार्टीमै रहेर संघर्ष गर्ने निर्णय गरेका छन्। अछाम क्षेत्र नम्बर १ बाट एकल सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको भन्दै...

प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने, ११९ जनाले मनोनयन फिर्ता लिए

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।...

४ गतेदेखि आईपीओ निष्काशन गर्दै बाराही हाइड्रोपावर

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...

युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं – संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा...

अर्थमन्त्री शर्मा र अमेरिकी सहयोग नियोग प्रमुखबीच भेटघाट

काठमाडौं – विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट...

काठमाडौँ ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. बस्नेतले पाए ‘माछा’ चुनाव चिन्ह, मतदान गर्न अपिल

काठमाडौँ – काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा डा. बस्नेतले ‘माछा...