झापामा उत्साहजनक रुपमा मतदान

झापा– आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका...

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे महेन्द्र शान्ति माध्यमिक विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अध्यक्ष...

दार्चुलाको शैल्यशिखर–५ मालिकार्जुन मावि आगरमा तनाव, प्रहरीले गर्‍यो ३ राउण्ड हवाई फायर

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–५को मालिकार्जुन मावी आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि...

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा देउवाले मतदान गरेका छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु...

मत पेटिका खोसाखोस भएपछि प्रहरीले चलायो गाेली

काठमाडौँ – दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित...

कैलालीको एक मतदान केन्द्र नजिक विष्फोट

कैलाली – धनगढीको एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

चितवनको ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित

चितवन – चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ । राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले...

उद्योग मन्त्री बडूले गरे दार्चुलाबाट मतदान

दार्चुला –  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका ५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन्।

मतगणना आज रातिबाट : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं – प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज...

तिङ्कर-छाङरुवासीले ५ दिनको बाटो हिँडेर गरे मतदान

दार्चुला –  दार्चुलाको व्यास गाउँपालिका-१ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् । छाङरु र तिङ्कर क्षेत्रमा बसोबास गर्ने मतदाताहरूले खलङ्गास्थित मोती महिला संघको केन्द्रबाट मतदान गरेका छन्...

प्रधानमन्त्रीकै लागि विवाद गर्दैनौँ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन् । चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म...

अर्थमन्त्री जनार्दन शर्माले रुकुमबाट गरे मतदान

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । उनले रुकुम पश्चिमको श्री यमुना नन्द नमुना माध्यामिक बिधालय मुसिकोट नगरपालिका– ५ सेरीगाउ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।