उजुरी विरुद्ध जवाफ दिन प्रधानमन्त्री देउवालाई दिउँसो २ बजेसम्मको समय

काठमाडौँ  – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम्...

मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता

काठमाडौँ – मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु...

डा. भीम रावलले भने – ‘उचित समयमा बोल्ने नै छु’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै...

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ – डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध गन्यापधुराका...

अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा

काठमाडाैं – बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला...

कालिकोटको राँचुलीमा मलामी गएका १३ जना पहिरोसँगै तीला नदीमा बेपत्ता [नामावली]

काठमाडौं– कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा आइतबार दिउँसो मलामी गएकामध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामी गएकामध्ये १३ जना...

भारत विरुद्ध बोल्दा एमालेले टिकट दिएन, नेतृत्व विदेशी दवावमा छ : गंगा चौधरी

दाङ – निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग...

सन्दिप प्रकरणले नयाँ मोड लिने संकेत : पीडित भनिएकी युवती नाबालिग नभएको दाबी

काठमाडाैं – सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको सन्दिप पक्षका वकिलको दाबी रहेको छ । सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित...

सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं – बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार...

क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइदैँ

काठमाडौं – नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा पक्राउ परेका निलम्बीत क्रिकेट कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइँने भएको छ । बिदाका कारण अदालत बन्द...

हुम्लामा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु, ३ जना घाइते

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा ४ जना मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर...

कालिकोटको राचुलीमा मलामी गएका १५ जना सम्पर्कविहीन, अनुसन्धान गर्दै प्रहरी

कालिकोट — तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका...