नुवाकोटमा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवार धेरै

काठमाडाैं – आगामी आमनिर्वाचनका लागि नुवाकोटबाट प्रदेससभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ ६४ उम्मेदवार सूचीकृत भएका छन् । निर्वाचन आयोगका अनुसार जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा १६ राजनीतिक दलबाट २५ र बागमती प्रदेशसभातर्फ १९...

अर्थमन्त्री शर्मा र विश्व बैंकका उपाध्यक्ष मार्टिनबीच भेटघाट

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको...

पोखरा रङ्गशालामा हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज दिउँसो ३ः३० बजे हुने

 पोखरा – पोखरा रङ्गशालामा आज हुने नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले आज दिउँसो ३ः३० बजे भव्य समारोहकाबीच गर्नुहुने भएको छ । समारोहको तयारी पुरा भएको छ ।...

देशैभरको मौसम सुधार हुँदै, अब ठूलो पानी नपर्ने

काठमाडौँ – हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक...

‘बुढा नेताहरुले हाम्रो बाटो रोक्यो, अबको १०पछि अरुको लागि बाटो छोडिदिन्छु,’ : गगन थापा (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार गगन थापाले अबको १० वर्ष मात्रै सक्रिय राजनीति गर्ने बताएका छन् । महामन्त्री थापाले एक भिडियो सार्वजनिक गर्दै...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले...

गलत प्रवृत्ति अन्त्य गर्न मोरङ–३ मा उम्मेदवारी दिएँ : रेखा थापा

माेरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभाकी उम्मेदवार अभिनेत्री रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको चुनावमा आउनुपरेकाे बताएकी छिन् । आज...

देउवाले हटाए जसपाका मन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक...

राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक...

दार्चुलाबाट प्रतिनिधि सभामा ९ जना प्रतिस्पर्धि, मुख्य प्रतिस्पर्धामा ‘हेवी वेट’ नेता बडू र ठगुन्ना

काठमाडौँ – प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धनबाट संघीय मन्त्री तथा कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार छन् । यस्तै...

दार्चुलाका सशस्त्र प्रहरी हवल्दार शाहुले पाए सफाइ

काठमाडौँ – दार्चुलाको महाकाली नगरपालिका–२ का सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएपछि उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण...

रौतहट-३ मा एमालेलाई धोका दिएका प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

काठमाडौँ – रौतहट-३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) ले दिएको टिकट दिनभरि होल्ड गरेर अन्तिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। एमालेको टिकट...