आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता...

भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने...

संसदबाट छक्का हानेर नीति तथा कार्यक्रम आउट गर्छौँ – ओली

काठमाडौँ – पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् । कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित...

नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी...

संसदमा ओलीले भने – सरकारको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य छैन

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको उद्धेश्य र गन्तव्य नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा...

एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने, खुल्न सक्छ भुटानी शरणार्थीबारे थप रहस्य !

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो। ओलीले ...

दुवै सदनको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्ने

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा...

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कैलाली – सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपटबहादुर साउँद र आन्तरिक मामिला तथा...

सहकारीका कारण बचतकर्ताको बेहालः एकातिर पैसा पनि गुम्यो, अर्कोतिर ज्यान पनि गयो !

अनुसा थापा भक्तपुर अहिले बजारमा नाम चलेका सहकारीहरु दिनदहाडे भागिरहेका छन् । कतिपय सहकारीका सञ्चालक गायब छन् त कतिपय सहकारी बन्द गरिएको छ । कान्तिपुर, शिवशिखर, देउराली, गौतमश्रीलगायत हजारौं सहकारी...

जब जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखे. . . .

काठमाडौँ – जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको...

नीति तथा कार्यक्रम कर्मकाण्डी दस्तावेज : एमाले

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएको छ  प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...

नीति तथा कार्यक्रमबारे सांसदहरुका धारणा, कसले के भने ?

काठमाडौं- सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएको छ  प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...