दसैंपछि भीषण वर्षा हुने मौसमविद्हरूको चेतावनी, यात्रा गर्दा ध्यान दिन अनुरोध

काठमाडौँ — यस वर्षको दसैं याममा पनि वर्षा अझै सक्रिय देखिएको छ। अहिले गण्डकी र लुम्बिनीका केही स्थानमा पानी परिरहेको छ। मंगलबार बिहान मात्रै मनाङको तालगाउँमा पछिल्लो एक घण्टामा ५.६...

ओलीको राहदानी रोक्का र बस्नेतविरूद्ध अनुसन्धानको तयारीपछि युवासंघले निकाल्यो विज्ञप्ति

काठमाडौँ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघले पार्टीका अध्यक्ष केपी शर्मा ‌ओलीको राहदानी रोक्काको सिफारिस गर्ने निर्णयको आपत्ति जनाएको छ। संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै ओलीको राहदानी...

पूर्व सभामुख र राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरे

काठमाडौं – पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा प्रावधान नभएको सुविधा वापसी गर्दै आफ्ना सवारीसाधन फिर्ता गरेका छन्। अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख कृष्णबहादुर महरा, पूर्व उपसभामुख ओनसरी...

दशैंको टीकापछि पूर्वी नेपालमा मुसल्धारे वर्षा हुने सम्भावना

 काठमाडौं – यस वर्षको दशैंको टीकाको भोलिपल्टदेखि देशका विभिन्न स्थानमा मुसल्धारे वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार तीन वटा...

गाजामा नेपाली विपिनसहितका बन्दीको अवस्था तीन दिनभित्र सार्वजनिक हुन सक्ने

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक गरेको २० बुँदे युद्धविराम योजना कार्यान्वयन भएमा गाजामा रहेका सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ। यसमा २०२३ अक्टोबर ७ को आक्रमणपछि हमासले...

पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिए

काठमाडौँ – पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि १ लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक...

वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक सिरिज कब्जा !

काठमाडौं – लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । सोमबार सम्पन्न दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो...

आजको मौसम : यी ठाउँमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा...

नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा

काठमाडौं – नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको...

नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दियो, आसिफ र सन्दीपको अर्धशतक

  काठमाडौं – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सोमबार खेलेको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार...

वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा ब्याटिङ गर्दै नेपाल

वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा भइरहेको खेलमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो। यसअघि शनिबार भएको खेलमा नेपालले पहिलो...

वैदेशिक रोजगारीमा जानेका लागि दशैँमा समेत आपतकालीन श्रम सेवा निरन्तर

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगार विभागले आपत् परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको जनाएको...