रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

रौतहट – रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख...

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।उहाँको किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास, एक जना पक्राउ

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ...

विदेशबाटै मतदानको व्यवस्था गर्छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले...

वर्षमान पुनकी आमा बस्ने घरमा कसले चलायो गोली?

काठमाडौँ – माओवादी नेता वर्षमान पुनकी आमा बस्ने घरमा गोली चलेको छ। पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती करिब १० बजे गोली चलेको हो।...

बालुवाटारमा गोली चल्याे, माओवादी नेता वर्षमान पुनकी आमा घाइते

काठमाडाैं – काठमाडाैंको बालुवाटारमा गोली चलेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले गोली चलाएको खुलेको छ...

सुदूरपश्चिम र कर्णालीका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं – आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई...

भारतबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण

बैतडी – केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै...

दार्चुलामा एमालेको मिसन ग्रासरुट सम्पन्न, छाङरु र तिंकर क्षेत्रमा पुग्न सकेन

काठमाडौँ –  नेकपा एमाले दार्चुलामाले दुई महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गतको दुई महिने अभियान एमाले दार्चुलाले सम्पन्न गरेको हो । अभियानका क्रममा दार्चुलाको उत्तरी हिमाली...

जनतामा आक्रोश बढ्नु स्वाभाविक हो, गल्ती सच्याउनतिर लागौं: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलका नेताहरूले आफूसँग केही भद्र...

सिँहदरबार वा राजधानी अरु पालिकामा सार्नुहोस् आपत्ती छैन: बालेन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिँहदरबार तथा राजधानी समेत अरु पालिकामा सारेपनि कुनै आपत्ती नरहेको प्रष्ट पारेका छन् । उहाँले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै कि काठमाडौँको हितमा...

भीमदत्तका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले...