हवाइ भाडा घटाउन निर्देशन दिने प्राधिकरणले नै चर्को भाडा सार्वजनिक गरेपछि आलोचना

काठमाडौँ – यात्रु हितको नाममा बारम्बार वायुसेवा कम्पनीलाई भाडा दर नबढाउन निर्देशन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले नै आन्तरिक हवाइ मार्गमा चर्को भाडा तोक्दै सूची सार्वजनिक गरेपछि आलोचना सुरु भएको...

मनसुन ढिला बाहिरिने, अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ –नेपालमा यस वर्ष मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने औसत मिति असोज १६ (अक्टोबर २) भए पनि यसपटक सक्रिय...

असोज १७ देखि २० गतेसम्म वर्षा, रात्रीकालिन यात्रा नगर्न काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। वर्षासँगै बाढी, पहिरो र भू–क्षयजस्ता विपदजन्य घटनाको...

विपी राजमार्गमा आजदेखि रातिमा सवारी नचल्ने

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढिपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी...

ट्रम्पको २० बुँदे शान्ति प्रस्तावमा हमासको प्रारम्भिक प्रतिक्रिया के छ ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको गाजामा जारी करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने प्रस्तावबारे प्यालेस्टाइनी विद्राेही समूह हमासले प्रारम्भिक प्रतिक्रिया जनाएको छ । यसबारे आधिकारिक प्रतिक्रिया...

कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक (सुचनासहित)

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले १७–२० असोजसम्म बागमती प्रदेशसहितका क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेसँगै जिल्ला प्रशासन कार्यालय, ललितपुरले कान्ति लोकपथमा सवारी आवागमनमा...

आजको मौसम : यी ठाउँमा भारी वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै

काठमाडौं – दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी...

विपद्‌ प्राधिकरणले भन्यो- अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्नू

काठमाडौं – राष्ट्रिय विपद्‌‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न भनेको छ । उच्च सतर्कताका लागि अनुरोध गर्र्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो...

असोज १७ देखि २० गतेसम्म १७ वटा जिल्ला बाढीको उच्च जोखिममा : मौसम विभाग

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश...

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

काठमाडौं – यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले...

आईएमएफले स्वीकृत गर्‍यो नेपालको विस्तारित ऋण सुविधा

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ। आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो। अर्थमन्त्री रामेश्वर खनालका...