राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौं – राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम...

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, फाइनलमा न्युजिल्यान्ड ९६ रनले पराजित

काठमाडौँ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् टी-२० विश्वकपको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि जितेको छ । यससँगै भारत टी-२० विश्वकप तीन पटक...

विश्वकै तेस्रो प्रदूषित शहरमा काठमाडौँ

काठमाडौं । अहिले काठमाडौँ विश्वकै तेस्रो सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा परेको छ । वायुको गुणस्तर मापन गर्ने सूचकाङ्क अनुसार बिहान साढे ७ बजेको समयमा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८९...

तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन सिडिओ रिजालमाथि फौजदारी कारबाही सिफारिस

काठमाडौं – भदौ २३ र २४ मा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालविरुद्ध फौजदारी अभियोगमा कारबाही...

धनुषा-१ को मतपरिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को मत परिणाम तत्काल घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ । आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी...

टी-२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् । फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ । भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले...

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ पुनः विजयी

इलाम, फागुन २४ गते । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङले २२ हजार ४२६ मत प्राप्त गर्दै...

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङ-१ मा आरेन राई विजयी

खोटाङ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् ।...

बालेनको विजयले अब प्रधानमन्त्रीको यात्रा निश्चित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचित प्रमाणपत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले...

रास्वपाको ऐतिहासिक सफलता: ५६ क्षेत्रमा विजयी, ६५ क्षेत्रमा अग्र स्थानमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै देशभरका ५६ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ६५ क्षेत्रमा अग्र स्थानमा रहेको छ। पार्टीका...

६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न जिल्लाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार डोटीमा भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी...

दलीय राजनीतिबाट विदा लिने रवीन्द्र मिश्रको घोषणा

काठमाडौँ – राप्रपा नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले धेरै सोचविचारपछि यस्तो निर्णय लिएको बताएका हुन्। उनले यो...