नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइयो

काठमाडौं,  प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।...

दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव पर्दैन : नेपाल राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भारतीय रुपैया दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा खासै प्रभाव नपार्ने निष्कर्ष निकालेको छ । नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती...

कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताउनुभएको छ । उहाँले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाउनुभयो । प्रधानमन्त्री निवास...

जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर कांग्रेसलाई एमाले सचिव योगेश भट्टराईकाे प्रश्न

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभामा नीति तथा...

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं –  लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुनेभएको छ । नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई मन्त्री बनाउदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आ‌ंशिक बदली रही बाँकी भूभागमा...

आज पनि नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने

काठमाडौँ – प्रतिनिधि सभाको बैठक सोमबार पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने...

बझाङमा यार्सागुम्बा संकलनका लागी गएका ५जना बेपत्ता

बझाङ-  बझाङ्गमा यार्सागुम्बा संकलनका लागि लेक तिर गएका ५ जना मानिस हिम पहिरोमा परेर बेपत्ता भएका छन । जिल्लाको सुर्मा गाउँपालिका र साईपाल गाउँपालिकाको बिच भागमा पर्ने धनसेरी हिमालमा आज...

नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको हो : ओली

काठमाडाैं – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका छन्। उनले अहिले दोषी...

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन्...

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले गरे संशोधन प्रस्ताव दर्ता

काठमाडौँ – सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता...

भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने...