दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्ष समेत...

नेपालमा छोरीभन्दा छोरा बढी जन्मिए

काठमाडौं– नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । शुक्रबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक...

नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले दियो सात दिने अल्टिमेटम

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ। शनिबार गोरखापत्रमा प्रकाशित सूचनामा नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत...

मिथिलामा चैती छठ पर्व आजबाट सुरू

काठमाडौं – मिथिलाञ्चलबासीको महान् पर्व वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि शनिबारबाट सुरू भएको छ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत पहिलो दिन शनिबार बर्तालुले...

आज दिउँसाे र राति चट्याङ सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी भू-भागमा भने...

रास्वपाले उपचुनावमा गठबन्धन नगर्ने, ३ वटै क्षेत्रमा उम्मेदवारी दिने, यी हुन् निर्वाचन क्षेत्रका संयोजक

काठमाडौँ  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो वैशाख १० गते हुन लागेको उपचुनावमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज शुक्रवार बसेको केन्द्रीय समितिको...

गण्डकी सरकारबाट माओवादी मन्त्रीहरुले दिए राजीनामा

पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको छ । शुक्रबार साँझ माओवादी केन्द्रबाट प्रदेश सरकारमा मन्त्री रहेका हरिबहादुर चुमान र रेशमबहादुर जुग्जाली मगरले मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा बुझाएका...

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरे

हेटौँडा– वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभाको बैठकबाट उहाँले विश्वासको पाउनु भएको हो । मुख्यमन्त्री जम्कट्टेलको पक्षमा ६७ परेको छ ।...

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय

पोखरा– नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय...

नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं – नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । आईजीपी बढुवामा...

संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा...

बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम आज रोकियो

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम आज रोकिएको छ। बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज तय भएको कार्यक्रम नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझदारीका कारण अन्तिम समयमा...