ओलीको नयाँ पदाधिकारी टिम, उपाध्यक्षमा सुवास नेम्वाङ र महासचिवमा शंकर पोखरेल

चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । तर अध्यक्ष पदमा भने नेता भीम रावलले सहमति नदिएपछि ओली र रावल बीच चुनाव...

‘ओमिक्रोन’को जोखिमका कारण अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ – अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय...

एमालेमा महाधिवेशन : भीम रावललाई वरिष्ठ उपाध्यक्ष र पोखरेल फेरि महासचिव दिने तयारी

कामाडौं – नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् । चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम...

चार नेताले बुझाए ओलीलाई नयाँ पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको खाका

सौराहा – नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका छन् । विष्णु...

नेपालमा ‘ओमिक्रोन भेरिअन्ट’ को त्रास : आज सरकारी समन्वय केन्द्रको बैठक

काठमाडौँ– कोरोना भाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै थप निर्णय लिन आज कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसी को बैठक बस्दैछ । सरकारले दक्षिण अफ्रिका...

’ओमिक्रोन’ भेरियन्ट : उच्च सतर्कता अपनाउन नेपाललाई डब्ल्यूएचओको सुझाव

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज...

सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो, बजार राताम्य

काठमाडौँ – आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर...

मुख्यमन्त्रीलाई विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार

कर्णाली – कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका...

घर आगलागीमा दुई बालकको मृत्यु

भरतपुर – चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे ।...

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना, पाँच जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं – नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । ना ६ ख २७५७ नम्बरको...

एमाले : पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिने प्रस्तावविरुद्ध रावलको आपत्ति

काठमाडाैँ – एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेको छ।महाधिवेशनको बन्दसत्रमा...

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा !

काठमाडौं – डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य...