दोस्रो चरणमा प्रकाशमानको समर्थन देउवालाई, देउवाले सभापतिमा जित्ने निश्चित

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि...

संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची, एमसीसी के होला ?

काठमाडौँ  – संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८,...

सभापतिका लागि दोस्रो चणको मतदान आजै : देउवा र शेखरबीच भिडन्त हुने, कसले मार्ला बाजी ?

काठमाडौं – नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको छ । पहिलो चरणमा शेरबहादुर देउवाले २...

सभापतिको मतदान पुनः हुने, देउवा र कोइरालाबीच प्रतिस्पर्धा, सिंह निधि र गुरुङ दौडबाट बाहिरिए

काठमाडौं – नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक...

मतगणना अपडेट : ३७३९ मत गनियो, देउवाको अग्रता कायमै, शेखर पछिपछि, कस्को कति ?

काठमाडौं – अहिलेसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले...

कांग्रेसको १४औं महाधिवेशन : हालसम्म ३१८० मत गणना

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । मत परिणाम यसप्रकार रहेको छ । हालसम्म ३१८० मत गणना देउवा – १५०७ शेखर कोइराला...

कांग्रेस सभापति मतगणना अपडेट : ३ हजार ७७ मत गणना, देउवाको अग्रता

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा हालसम्म ३ हजार ७७ मत गणना भएको छ । जसमा...

कर्मचारीको राजनीतिक यात्रामा विराम

काठमाडौं – निर्बाध रूपमा सक्रिय राजनीति गर्दै आएका शिक्षक तथा कर्मचारीको राजनीतिक यात्रामा विराम लाग्ने भएको छ । न्यायपालिकाले एकपछि अर्को आदेश गर्दै शिक्षक, कर्मचारीलाई राजनीति गर्न ऐन, कानुनले समेत बन्देज...

राति १२ बजेदेखि सभापतिको मतगणना गर्ने तयारी, ४ ठाउँमा गणना हुने

काठमाडौँ – नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको करिब साढे १ घण्टापछि मतगणनाको तयारी हुने भएको छ । काँग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले मतदान सकिएको करिब...

 मतदान अन्तिम चरणमा, सभापतिको मतगणना आजै रातिबाट सुरु गरिने, अरु ड्रम सानेपा लगिने

काठमाडौँ – नेपाली काँग्रेसको नयाँ नेतृत्व सहित कार्यसमिति चयनका लागि भएको मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार अब करिब ५०० मत खस्न बाँकी रहेको छ भने मतदान...

कांग्रेस महाधिवेशनमा पत्रकारमाथि दुर्व्यवहार, फोटो पत्रकारहरुले गरे क्यामरा डाउन

काठमाडौँ – प्रहरी र निर्वाचन समितिका सदस्यले दुर्व्यवहार गरेपछि फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन् । साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न...

मतपत्र छाप्न ढिला हुँदा समयमै मतदान सुरू हुन सकेन

काठमडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि लाइनमा बसेका छन् । मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।...