काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उहाँले...
काठमाडौँ – माओवादी नेता वर्षमान पुनकी आमा बस्ने घरमा गोली चलेको छ। पुनकी आमा ७४ वर्षीया तीर्थमाली पुन मगर बस्दै आएकी बालुवाटारस्थित घरमा गएराती करिब १० बजे गोली चलेको हो।...
काठमाडाैं – काठमाडाैंको बालुवाटारमा गोली चलेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक प्रहरी हवल्दारले गोली चलाएको खुलेको छ...
काठमाडौं – आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई...
बैतडी – केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै...
काठमाडौँ – नेकपा एमाले दार्चुलामाले दुई महिने अभियान मिसन ग्रासरुट सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गतको दुई महिने अभियान एमाले दार्चुलाले सम्पन्न गरेको हो । अभियानका क्रममा दार्चुलाको उत्तरी हिमाली...
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन्। नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीतिक दलका नेताहरूले आफूसँग केही भद्र...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिँहदरबार तथा राजधानी समेत अरु पालिकामा सारेपनि कुनै आपत्ती नरहेको प्रष्ट पारेका छन् । उहाँले आज सामाजिक सञ्जालमा पोष्ट गर्दै कि काठमाडौँको हितमा...
काठमाडौं– कञ्चनपुरको भीमदत्तका नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले...
काठमाडौं – नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि आज बसेको रास्वपा केन्द्रीय...
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बुधबार बिहानदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।...