कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य, गठबन्धनले राप्रपालाई फकाउँदै

काठमाडौँ  – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो । प्रदेश...

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही...

मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द, पानी परिरहेकाले पहिरो हटाउन समस्या

काठमाडौँ  – मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो...

गण्डकीको मुख्यमन्त्री भेलाले प्रधानमन्त्री प्रचण्डसँग राखेका १७ बुँदे माग के-के हुन् ?

काठमाडौँ – संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न पोखरामा बसेको मुख्यमन्त्रीको भेलाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष १७ बुँदे माग राखेको छ। कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्रीले छलफलमा भाग लिएका छन्। यस्ता...

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई एक वर्ष तीन महिना कैद सजाय, १८ करोडभन्दा बढी बिगाे र जरिवानाको फैसला

काठमाडौं – विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ । आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय...

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्यो, नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने

काठमाडाैं – कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत नपाएपछि सरकार ढलेको हो । विश्वासको मत लिनेक्रममा मुख्यमन्त्री कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत...

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

काठमाडौँ– एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् ।...

बर्षाका कारण देशका कुनकुन राजमार्गहरु अवरुद्ध ?

काठमाडाैं – देशभर बर्षाका कारण सडक अवरुद्ध भइरहेका छन् । देशका विभिन्न राजमार्गहरु अहिले अवरुद्ध भएका छन भन् यातायातका साधनहरु चल्न सकिराखेका छैनन् । आज कोशी प्रदेश अन्र्तगर्त पाँचथर जिल्लाकोः...

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन– पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । हिजो दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना...

सिन्सियरका बचतकर्ताको पीडाः दिनुहँ धाउँछन्, जहिल्यै खाली हात फर्किन्छन्

अनुषा थापा भक्तपुर काठमाडौंको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड के्रडिट कोअपरेटिभले बचतकर्ताको रकम फिर्ता नगरेको व्यापक गुनासो आएको छ । बचतकर्ताहरु दिनहुँ आफ्नो रकम माग्न सहकारी धाउँदा पनि उनीहरुले महिनौ...

सुदूरपश्चिमबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं – सुदूरपश्चिम प्रदेशको बझाङबाट काठमाडौं आउँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज...

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौँ – देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह...