जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरु तयार

काठमाडौं – जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनमा रहेका दलहरु तयार भएका छन् । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय...

उपत्यकामा सार्वजनिक यातायातमा जोर विजोर हट्यो, ट्याक्सी र निजी सवारी साधनमा भने कायमै

काठमाडौं – काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पो लगायतका सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली हटाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक...

पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तहको निर्वाचनका विषयमा छलफल हुन सक्ने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रित भएको छ । निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा...

यस्तो रहनेछ आजको मौसम: पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक...

ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त

काठमाडाैँ  – ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त हुनुभएको छ । आज शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले निकाल्नुभएको...

६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा...

तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्ने, पहाडी क्षेत्रमा आज आंशिक बद्ली

काठमाडौँ – अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ भने तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ । देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल...

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने, चुनावबारे दुईथरी मत

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । आज दिउँसो ३ बजे भर्चुअल माध्यमद्वारा बैठक बस्न लागिएको कांग्रेसले एक विज्ञप्ती निकाल्दै सूचना जारी गरेको छ ।...

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौँ – प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । अध्यक्ष ओलीलाई माघ ९ गते कोरोना संक्रमण...

राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले...

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमती

कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमती भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण...

नगरपालिकाको भवन भित्रै एक पुरुष मृत भेटिएपछि . . .

काठमाडौँ – काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन् । बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । मृत्यु...