भारतबाट पेट्रोलमा साढे ६ रुपैयाँ र डिजेलमा एक रुपैयाँ मूल्य बढेर आयो, नेपालमा के हाेला ?

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल निगम (आइओसी) ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा साढे ६ रुपैयाँ र डिजल लिटरमा एक...

परराष्ट्र मन्त्री एनपी साउदले लिए शपथ

काठमाडौँ – नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले शपथ लिएका छन्। आइतबार अपराह्न शितलनिवासमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, उपराष्ट्रपति...

प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित

काठमाडौँ– प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको...

केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै

काठमाडौँ– हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको...

उत्तर प्रदेशमा पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या

काठमाडौँ – भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि...

आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौँ – नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक...

राष्ट्रिय परिचयपत्रको वैधतामा प्रश्न : पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

काठमाडौं – राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक...

आठौंपटक मन्त्रिपरिषद् विस्तार, परराष्ट्र मन्त्रालयको जिम्मेवारी साउदलाई, आजै सपथ ग्रहण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण...

एनपी साउद परराष्ट्र मन्त्री बन्ने, भोलि शपथ

काठमाडौँ – नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने भएका छन्। सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कार्यालयलाई नाम...

रौतहटमा गोली चल्यो, एक जनाको मृत्यु

रौतहट – रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख...

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन

काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।उहाँको किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे निधन भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि...