नवनियुक्त मन्त्रीहरूले आज शपथ लिने

काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिनेछन्। राष्ट्रपति कार्यालयमा अपराह्न...

एसीसी प्रिमियर कप बिजेता नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरू सम्मानित

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ...

मन्त्रिपरिषद विस्तार: कानुनमा गुरुङ, स्वास्थ्यमा बस्नेत र खेलकुदमा लिम्बु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जना नयाँ मन्त्री बनाएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरूङलाई...

सचिव टेकनारायण पाण्डेलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिब टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । तत्कालीन गृहसचिव पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको...

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वमन्त्री देखि बहालबाला सचिव सम्म पक्राउ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वमन्त्री देखि बहालबाला सचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री देखि बहालबाला सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेको...

क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख दिने र त्रिवि क्रिकेट मैदानमा बजेट बिनियोजन गर्ने निर्णय

काठमाडाैं – सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख...

देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित, राजमार्ग नै घण्टौँ अवरुद्ध

पश्चिमी वायु साथै स्थानीय वायुको प्रभावका कारण देशभर भइरहेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। निरन्तर पानी परेपछि धादिङको धार्केमा पुलसँगैको सडक भासियो र पृथ्वी राजमार्ग नै घण्टौँ अवरुद्ध भयो। भौतिक...

दार्चुला हिमपहिरोमा हराएका पाँच जनाको पहिचान खुल्यो

काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल...

कस्तो रहला आजको मौसम ?

काठमाडौँ – पछिल्लो साता साता सक्रिय रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव बुधबार पनि दिनभरजसो नै रहनेछ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले कर्णाली प्रदेशका विभिन्न भूभागमा हल्का वर्षा भइरहेको छ...

रवि लामिछानेका चालकको अन्त्येष्टि आज गरिँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) को बुधबार (आज) अन्त्येष्टि गरिने भएको छ। रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापालाई बिहान १० बजे अन्त्येष्टि गरिने...

रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं – आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई...

दार्चुलामा हिमपहिरो: ५ जना बेपत्ता, ७ जनाको सकुशल उद्धार

काठमाडौँ –  दार्चुलामा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार भएको छ। मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका-१ बोलिनमा गएको हिमपहिरोमा पुरिएका ७ जनाको उद्धार गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र...