सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं – प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका...

गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने एमालेको निर्णय

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने नेकपा (एमाले)ले बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न...

दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलियो, ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुला– दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित...

यातायात क्षेत्रमा कहिलेसम्म एउटै व्यवसायीको रजगज ?

काठमाडाैं – करिब पन्ध्र महिनाअघि आम सर्वसाधारणले त्यसबेला सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा काठमाडौंबाट काभ्रेपलाञ्चोकस्थित पाँचखाल तामाघाट गएको ९० रुपैयाँ थियो । लोकल गाडीको एक किलोमिटरबाट ४ किलोमिटरसम्म १४...

एमाले संसदीय दलको बैठक: प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने संकेत, गृहमन्त्रीको राजीनामा माग्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट...

कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिटमा आज पनि वहस निरन्तर हुने

काठमाडौं – कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजलासमा आज पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता व्यक्तिको...

सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत मृत फेला

काठमाडौं – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–६, बयलवास बजार निवासी २९ वर्षीय बसन्त साह फूलजोर–त्रिभुवननगर सडकखण्ड...

एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिंदै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन नेताहरु गृहकार्यमा व्यस्त छन् । केन्द्रीय समितिको बैठकले...

डिएसपी ठग बहादुर केसी बर्खास्त

काठमाडौँ – नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका...

नारायण माध्यमिक विद्यालयलाइ बालमैत्री शौचालयको भवन हस्तान्तरण

बझाङ – जयपृथ्बी नगरपालिका १ मा गैरसरकारी सँस्था द्धारा निर्माण गरीएको एक वटा बालमैत्री सौचालय हस्तान्त्रण गरीएको छ । जयपृथ्बी नगरपालिका १ मा रहेको नारायण माध्यमिक विद्यालय पिमीको २ गोठे...