काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूसँगको छलफलमा देशको वर्तमान अवस्था, सरकारको उद्देश्य र आगामी योजनाबारे स्पष्ट धारणा राखेकी छन्। १२५ मध्ये ११० भन्दा बढी दलको उपस्थिति रहेको उक्त भेलामा...
काठमाडौं । बलिङ र ब्याटिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई २९ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमै...
काठमाडौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत सञ्चालित ‘एमसीसी नेपाल’ ले थप ५ करोड अमेरिकी डलर (झन्डै ७ अर्ब रुपैयाँ) अनुदान पाउने भएको छ । नेपाल सरकार र...
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता गरिएको प्रस्ताव प्रदेश सभाले दुई–तिहाइ बहुमतले पारित गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा प्रस्तावमाथि छलफल...
काठमाडौं -बञ्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयहरूले पुनः फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्। स्थानीयले बुधबारदेखि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने बताएका हुन्। मंगलबार बञ्चरेडाँडा र सिसडोलका स्थानीयले पत्रकार...
मधेश प्रदेशसभा बुधबार दिउँसो १ बजे बस्ने भएको छ। उपसभामुख बबिता राउत इसरको निर्देशनपछि सचिवालयले सूचना प्रकाशित गरेको हो। बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल...
काठमाडौं -निर्वाचन आयोगले आफ्नो वेबसाइट र मतदाता नामावलीमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नरहेको स्पष्ट पार्दै एक विज्ञप्ति जारी गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज प्रकाशित विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम...
काठमाडौं – सर्वोच्च अदालतले मधेश प्रदेशको पछिल्लो सरकार गठन प्रक्रियामा गम्भीर संवैधानिक प्रश्न उठाएको छ। सरकार गठनविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्दै अदालतले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी...
काठमाडौँ । भक्तपुरबाट गएराति पक्राउ परेका व्यवसायी तथा राजनीतिक टिप्पणीकार दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न...
काठमाडौँ । सरकारले गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूलाई थप राहत स्वरूप प्रतिव्यक्ति १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको...
काठमाडौं – बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको...
काठमाडौं – नेपाल वायुसेवा निगमका जहाजहरू अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने परिस्थितिमा भारतका विमानस्थलतर्फ डाइभर्ट नहुने भएका छन्। निगमले ३ मंसिरदेखि डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय...