सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने

काठमाडौं – सरकारले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ । बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई...

कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि

काठमाडौँ – सरकारले २०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री...

सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गरिने

काठमाडौं – सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं,...

सरकारले गर्यो निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

काठमाडौँ – सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन...

अब ६८ वर्ष देखि बृद्धा भत्ता पाइने

काठमाडौँ – सरकारले अब ६८ वर्षमा बृद्ध भत्ता दिने भएको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षमा बृद्ध भत्ता दिइने बताएका हुन्...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट दिएको छ । सरकारले यो वर्ष उद्योग क्षेत्रलाई कृषिपछि दोस्रो प्राथमिकतामा राखेको छ ।...

दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक मार्ग बनाउने

काठमाडौँ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग...

के छ बजेटको लक्ष्य ?

काठमाडौँ – आगामी बजेटले सम्भाव्य आयोजनाहरूमा मात्र बजेट प्रस्ताव गर्ने अर्थमन्त्री जर्नादन शर्माले बताएका छन्। अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने...

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...

तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान यस्तो अवस्थामा भेटियो

काठमाडौँ – झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ । मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त...

मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत, संसदमा पेश हुँदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार...