भूकम्प अपडेट : जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

काठमाडौँ  – गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान...

भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

रूकुम – गएराती गएकाे भूकम्पका कारण जाजरकाेट र रूकुम पश्चिममा सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले...

प्रधानमन्त्री प्रचण्ड १६ जनाको मेडिकल टिमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीसँगै पूर्वगृहमन्त्रीद्वय...

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने, सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने

काठमाडौं – भूकम्प प्रभावित क्षेत्रमा जाजरकाेट र रूकुम पश्चिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने भएका छन् । हिजाे राति जाजरकाेटलाइ केन्द्र बनाएर पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प...

जाजरकोटमा भूकम्पमा परी नलगाडकी उपमेयर सिंहसहित २० को मृत्यु

जाजरकाेट – जाजरकोट केन्द्र भएर गएकाे भुकम्पमा परी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार...

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, ५० जनाको मृत्यु, थप विवरण आउन बाँकि

काठमाडाैं- जाजरकोट आसपासलाई केन्द्र बनाएर हिजाे राति गएको भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हाे। भूकम्पको धक्का...

कोशीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई मन्त्री नियुक्त गरेसँगै उनीहरूले शपथ लिएका छन्।  शुक्रबार माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एकीकृत समाजवादीका कमल जवेगुले शपथ लिएका हुन्। कार्कीले कात्तिक...

रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं, १७ कात्तिक । रामेछाप विमानस्थलमा झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलमा झगडा गर्ने पाइलटद्वय सन्जीव श्रेष्ठ र सन्तोष शाहको...

युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं, १७ कात्तिक । काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ । फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै...

विश्वकपमा स्थान बनाउन नेपालले पायो १३५ रनको लक्ष्य, कुशल मल्लको उत्कृष्ट बलिङ

काठमाडौं- आईसीसि टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर...

युएईविरूद्ध बलिङ गर्दै नेपाल, दीपेन्द्रसिंह ऐरी टिममा फर्किए

काठमाडौँ – आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ।...

काभ्रे भञ्ज्याङबाट १० क्विन्टल चिनी बरामद

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९...