पेट्रोलमा प्रतिलिटर २० र डिजलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडाैं– सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको...

पेट्रोलियम पदार्थको मूल्य घटाउँदै सरकार

काठमाडौँ – गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको छ । यससम्बन्धी...

पेट्रोलियम पदार्थको मुल्यमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने सत्ता गठबन्धनको निर्णय

काठमाडौँ – सत्ता गठनबन्धनको बैठकले पेट्रोलियम पदार्थको मुल्यमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार विहान प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता...

भारतमा कोरोना सङ्क्रमण दर साढे चार प्रतिशत पुग्यो, चौथो लहरको चेतावनी

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोनाको कहर फेरि बढ्दै गएको देखिन्छ । पछिल्लो २४ घण्टामा देशमा १५ हजार ७८९ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्, जुन १०० दिन यताकै उच्च हो...

हत्या आरोपमा नाबालकसहित १२ जना पक्राउ

वीरगन्ज – जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको...

आज यी प्रदेशमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – देशका विभिन्न भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ...

मेलम्ची नदीमा पानीको सतह बढेपछि मध्यरातमा स्थानीयको भागाभाग, बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

काठमाडौं – गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए...

मतदाता नामावली दर्ता तथा अद्यावधिक विवरण अब घरबाटै भर्न सकिने

काठमाडौं – मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता...

लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले...

एमालेका कारण यी पालिकामा रोकियो बजेट

काठमाडौँ – आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन ।...

आम निर्वाचन कार्तिक ३० गते ?

काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्,...

हेलम्बुको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, पर्यटन र कृषि प्राथमिकतामा (पूर्णपाठ)

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सावर्जजनिक गरेको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि नीति तथा कार्यक्रम सावर्जजनिक गरेको हो । गाउँपालिकाले “हेलम्बु गाउँपालिकाको अभियान,...