आजको मौसमः तराइमा हुस्सु लाग्ने, हिमालमा हिमपात हुने

काठमाडौं, २८ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानहरूमा तथा...

नेशनल प्याब्सनको २६ औँ स्थापना दिवस : काठमाडौँमा अन्तरक्रिया, एमाले-काग्रेसको एकै मत, रास्वपा फरक

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले २६ औँ स्थापना दिवस मनाएको छ ।  शुक्रबार नेशनल प्याब्सनले देशभरी विभिन्न कार्यक्रमको आयोजना गरि  २६ औँ स्थापना दिवस मनाएको...

खेल क्षेत्रको पछिल्लो प्रगति ऐतिहासिक छः प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित...

राष्ट्र निर्माता दिब्यधारणालाइ अनुसरण गरी पदचाप पछयाउः पुर्बराजा ज्ञानेन्द्र शाह

काठमाडौं – पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाइ अनुसरण गरेर त्यसको पदचाप पछयाउनु पर्ने बताएका छन । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना...

पृथ्वीनारायणको आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र नीति आज पनि उत्तिकै सान्दर्भिकः देउवा

काठमाडौं – पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना ब्यक्त गरेका छन् । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न...

आज पृथ्वी जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौं – आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइदैँ छ । तत्कालिन गोर्खा राज्यका राजा...

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

सर्लाही – मंगलबार राति काठमाडौंमा पक्राउ परेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बुधबार राति स्थलमार्गबाट सर्लाही ल्याइएका बम्जनलाई जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल...

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशीले बदल्छ : मुख्यमन्त्री कार्की

विराटनगर, २६ पुस । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकाेण काेशी प्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेन भवन विर्तामाेड, झापाले बिहीबार आयाेजना गरेकाे श्याम बाबा मन्दिरमा प्राण प्रतिष्ठाका लागि...

एसईई खारेज नगर्न बोर्डको सुझाव

काठमाडौं, २६ पुस । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

काठमाडौँ – मोटरसाइकल दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ। गएराति भीमदत्त नगरपालिका-६ ऐठीपुरस्थित भित्री सडकमा उनले चलाएको म १ प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा...

बैंक–वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौ – नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । बैंकले २० अर्ब रुपैयाँको बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलन...

अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि बाटाे खुल्याे

काठमाडाैं– अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले अब गति लिने भएको छ ।  हिजो बसेको मन्त्रिपरिषद् बैठकले रङ्गशालालाई बाग्मती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै...