आज यि प्रदेशमा हुनेछ भारी वर्षा !

काठमाडौँ – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति काठमाडौं उपत्यकासहित...

प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका...

‘महिला समानुपातिकमा सुरक्षित हुनेमात्रै होइन, प्रत्यक्ष उम्मेदवार बन्न तयार छन्’ : सांसद शाही

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद...

सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको नेम्वाङको आरोप

पाँचथर – नेकपा एमालकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा आज मङ्गलवार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा...

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

काठमाडौँ – नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको...

रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला

विराटनगर – मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा कन्टेनरभित्र आन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो । चार...

सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नासुहरु आज बिदामा बस्ने

काठमाडाैं – सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै केही...

धौलागिरी लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कसरी भर्ने आइपीओ ?

कठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन...

सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

काठमाडाैं – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४...

निर्वाचन कार्यतालिका तय : असोज २३ मा उम्मेदवारी दर्ता

काठमाडौं -आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो...

सत्तागठबन्धनको सिट बाँडफाँट गर्न गठित कार्यदलको संयोजकमा सिटौला, अरु कुन पार्टीबाट को छन् ?

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न गठित कार्यदल बैठकले संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई तोकेको छ। सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको...