सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै सीमा क्षेत्रमा स्वदेश फर्किनेको भीड

बैतडी – सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा नजिकिएसँगै भारतीय सीमा नाकाबाट स्वदेश फर्किनेको भीड बढेको छ । यस प्रदेशका पहाडी क्षेत्रको मुख्य नाकाका रुपमा रहेको झुलाघाटबाट स्वदेश फर्किनेको सङ्ख्यामा वृद्धि भएको...

तीजमा नाचगान गर्ने क्रममा चट्याङ लागेर दाङमा दुई किशोरीको ज्यान गयो

दाङ – दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको...

अछाममा एक युवक मृत भेटिए

अछाम – अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा सोही ठाउँका २५ वर्षीय बमबहादुर धामी मृत फेला परेका प्रहरीले जनाएको छ। मंगलबार...

तिजको नाचगान हेर्न गएका एक युवाकको हत्या

काठमाडौँ – तिजका अवसरमा भएको नाचगान हेर्न गएका एक युवाको सुर्खेतमा हत्या भएको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मंगलबार बेलुकी नाचगान हेर्न गएका २१ वर्षीय रोशन जिसीको कुटपिटबाट हत्या...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौँ – सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज...

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै

काठमाडौं – प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी भर्ना गर्ने तयारी गरेको छ । निर्वाचनका लागि १ लाख...

चट्याङ सहित भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभरको मौसममा सामान्य देखि पूर्णतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि...

धनगढी उपमहानगर प्रमुख गोपाल हमालले सार्वजनिक गरे १०० दिनको प्रगति विवरण

काठमाडौँ – धनगढी उपमहानगर प्रमुख गोपाल हमालले आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आफूले पदस्थापन गरेको १०० दिन पूरा भएको अवसरमा मंगलबार उनले ४२ बुँदे प्रगति विवरण...

महेश बस्नेतलाई वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ गलत

नेकपा एमालेका सासंद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल...

केन्याविरुद्ध टस जितेको नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं – केन्या विरुद्धको पाँचौ तथा अन्तिम टी–२० खेलमा नेपालले आज ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसअघिका चारै खेलमा नेपालले पहिले बलिङ...

मानवीय क्षति न्यूनीकरणका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटाबासीको माग

कञ्चनपुर – मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।...

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडाैं – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको...