कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका...

गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको अन्तिम टुङ्गो लाग्दै छ : अध्यक्ष दाहाल

कर्णाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज...

गठबन्धनमा सिट बाँडफाँटबारे गम्भीर छलफल भएपनि अझै सहमति जुटेन

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...

भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं– नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । एमालेको...

कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइयो, आजै नतिजा सार्वजनिक हुने

काठमाडौँ – कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले...

असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन हुने, ५० रुपैयाँसम्म छुट

काठमाडाैं – चाडपर्व लक्षित सहुलियत पसल आउँदो असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत...

डेङ्गी रोग के हो, यो कसरी फैलिन्छ र यसबाट कसरी जोगिने?

काठमाडाैं – अहिले काठमाडाैं उपत्यकासहित नेपालका अधिकांश जिल्लामा डेङ्गी रोग भएका बिरामी फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार यो वर्ष विभिन्न जिल्लामा...

गौरा पर्वको दोस्रो दिन : विरुडा धाेएर गौरा घरमा गौरा भित्र्याइदै

काठमाडौँ –  सुदूरपश्चिममा शुक्रबार गौरा पर्व मनाइँदैछ। बिहीबारबाट गौरापर्व विधिवत रुपमा सुरु भएको छ। हिजो गौरा पर्वको पहिलो दिन तामा तथा पित्तलको भाडोमा बिरुडा राखेर विधिपूर्वक भिजाइएको थियो। गौरा पूजनका...

सबै रोगको जड तनाव

रमण पेटको समस्याले हैरान भैसके । उनी भन्छन्, “कहिले डायरिया चल्छ त कहिले कब्जियत । यति मात्र कहाँ हो र एसिडिटी भएर केही खानै हुन्न आजभोलि । डाक्टरले भने अनुसार...

भदौ २२ भित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ – नेकपा एमालेले भदौ २२ भित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ...

काठमाडौँ उपत्यकामा दिउसो वर्षाको सम्भावना, आगामी ३ दिनको मौसम कस्तो छ ?

काठमाडौँ – मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती,...

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

काठमाडौँ – सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारको मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै गौरा...