काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका...
काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले एक सय दिनको कार्यहरु सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक सय दिनको अवधिमा गरिएका कामहरुको विवरण सार्वजनिक गरेको छ...
कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले...
काठमाडाै – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। स्वीकृत आवेदनमध्ये १२ हजार...
काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश...
काठमाडौँ – नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय...
काठमाडौँ – आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र...
काठमाडौं – बिहान श्रीमान् आफ्नो कामधन्दाले घरबाहिर निस्कने बेला श्रीमतीको मुड ठीकठाक थियो । उनी फुरुंग थिइन् । साँझ घर फर्किंदा ठुस्स हुन्छिन् । अघिल्लो रात श्रीमती यसै उदास थिइन्...
काठमाडौँ — दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधनका केन्द्र स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मार्मा गाउँपालिकाबीच यार्सागुम्बाको संरक्षण तथा प्रशोधनका लागि केन्द्र स्थापना...
कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
बझाङ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ...
दार्चुला – दार्चुलाबाट प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले पार्टी केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाकोे नाम सिफारिस गरेको छ । एमाले जिल्ला कमिटिले ठगुन्नाको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको हो । ठगुन्ना...