धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैशी निर्विरोध निर्वाचित भएका छन् । अन्य पदाधिकारीहरु पनि सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा मनोयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना,...
काठमाडौँ – नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुतेकै ठाउँमा मृत फेला परेका छन् । धनकुटामा कार्यरत ४१ वर्षीय असई प्रकाश चौधरी बुधबार डेरामै मृत फेला परेका हुन् । उनी चौबिसे...
काठमाडौँ – युद्धग्रस्त इजरायलबाट नेपाली ल्याउन नेपाल एयरलाइन्सको जहाज गएको छ। नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता...
काठमाडौं – इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं गएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले राति ११ बजे जाने नेपाल एयरलाइन्सको विमानमा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो तर...
काठमाडौँ – बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२:२२ बजे बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। बझाङ केन्द्रबिन्दु बनाएर असोज...
काठमाडौं – इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता...
काठमाडौँ — इजरायलमा रहेका नेपालीहरुलाई ल्याउन बुधबार राति नेपाल वायुसेवा निगमको वाइडबडी जहाज तेलअभिभ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायल जान लागेको...
काठमाडाैं – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व निर्वाचनबाटै हुनुपर्ने भन्दै उम्मेदवारहरूले ध्यानाकर्षण गराएका छन् । अध्यक्षका उम्मेदवार भरत साउद र सचिवका उम्मेदवार रतनराज रेग्मीले निर्वाचन प्रक्रियाबाट जान आवाज उठाएका छन...
काठमाडाैं – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रालय फुटाएको भन्दै गठबन्धन भित्र नै असन्तुष्टि बढेको छ । यसबिषयमा पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको...
काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त...
काठमाडौं – हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई...
काठमाडौँ – नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो। निर्वाचन कमिटीले आज...