लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुने !

काठमाण्डाै – आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश-१,...

आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने ओलिको संकेत, जारी गरे यस्तो भिडियो सन्देश

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका...

धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ

काठमाडौं – धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै...

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा मन्त्री गहतराज सिफारिस

काठमाडौँ – आसन्न संघीय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट...

एमालेले कसैसँग गठबन्धन गर्दैन- अध्यक्ष ओली

धनुषा – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताएका छन्। नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उनले आफ्नै एजेन्डा र उद्देश्यका...

जसपा दार्चुलाबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले दार्चुलाबाट उम्मेदवार सिफारिस गरेकोछ । सोमबार जिल्ला कार्यसमिति दार्चुलाले प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवार सिफारिस गरेको हो । जसपा दार्चुलाले प्रतिनिधि सभामा कृष्णसिंह महरको...

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डा. केसीको २० औँ अनशन सुरु

कैलाली – स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै डाक्टर गोविन्द केसीले २० औँ अनशन सुरु गरेका छन् । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा उनले २० औँ अनशन सुरु गरेका हुन् ।...

नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर, के-के भए समझदारी ?

काठमाडौँ – नेपाल र चीनबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह नेपाल आइपुगेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे...

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट, भाग्यमानी ३६ हजार ८५९ जनाले शेयर प्राप्त गरे

काठमाडाैं – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो । स्वीकृत आवेदनमध्ये ३६ हजार...

चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

काठमाडौं – चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका...

नेपाल टी–२० लिगमा लिगमा ९ देशका ३३ विदेशी सहित १०० खेलाडी आबद्ध, को कुन टिममा ?

काठमाडौँ – आगामी महिना हुने नेपाल टी–२० लिगका लागि ३३ विदेशी खेलाडी सहित १०० खेलाडी आबद्ध भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ९ देशका ३३ जना खेलाडी विदेशी...

श्रीलंका बन्यो एसिया कपको विजेता

काठमाडौँ – एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ। आइतबार युएईको दुबईमा भएको फाइनल भिडन्तमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका एसिया कप च्याम्पियन बनेको हो। श्रीलंकाले दिएको १७१...