प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए हितेन्द्र, मनोज सिलवाल नियुक्त

काठमाडाैं – सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको छ । आज बसेको मन्त्री परिषद बैठकले हितेन्द्र शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो । केपी शर्मा...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पन्छाइएपछि यातायात आवागमन सुचारु भएको छ। गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिन दुबै दिशाबाट...

नख्खु कारागारबाट भागेका एकजना कैदी आफ्नै श्रीमतीको हत्या गरेर फरार

काठमाडौं – नख्खु कारागारबाट गत जेनजी आन्दोलनका बेला भागेका एकजना कैदीले घरमा फर्केर आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको करेसामा गाडेका सन्तबहादुर तामाङ फरार भएको प्रहरीले जनाएको...

माओवादी केन्द्रले केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल कायम केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेका छन्। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सो...

एसिया कपमा आज भारत–पाकिस्तान पुनः आमनेसामने

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको सुपर–४ चरणमा आज भारत र पाकिस्तानबीच रोमाञ्चक भिडन्त हुने भएको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल साँझ ८:१५ बजेबाट सुरु हुनेछ भने टस ७:४५...

सेयर बजार १११ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार १११.७० अंकले बढ्दै २६२३.६२ अंकमा पुगेको छ। बिहीबार नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको बजार आज उतारचढावबीच निरन्तर बढ्दै उच्च...

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन...

काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिइन्

काठमाडौं –  काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा...

देउवानिकट ५ पूर्वपदाधिकारीको छलफलमा के-के भयो कुरा ?

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूबीच पार्टीको आन्तरिक समीकरण, नेतृत्व परिवर्तन र आगामी महाधिवेशनका विषयमा चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल भएको छ । छलफलमा पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह,...

देउवानिकट ५ पूर्वपदाधिकारी जुटे छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू छलफलमा जुटेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आइतबार मध्याह्न उनीहरू छलफलमा जुटेका हुन्। छलफलमा पूर्वमहामन्त्री सिंह, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला र...

भदौ २३ र २४ गतेको घटना छानबिन गर्न आज आयोग गठन गर्दै सरकार

काठमाडौँ – भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका...

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन मन्त्री बन्ने भएका छन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि पुन मन्त्री बन्न लागेका हुन् । पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि...