नेपालले अमेरिकामाथि २७२ रनको लक्ष्य प्रस्तुत गर्‍यो

दुबई — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले अमेरिकामाथि २७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै...

कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर –  कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका-२ को वाणीमा ना७ख ६१८२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ...

देशभर पश्चिमी वायुको प्रभाव, हिमाली भू–भागमा हिमपात र वर्षाको सम्भावना

  काठमाडौँ — हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका अधिकांश स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...

बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने निर्णय कानुनसम्मत हो: ऊर्जामन्त्री घिसिङ

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको प्रिमियम महसुल नतिर्ने ठूला उद्योगहरूको लाइन काट्ने निर्णय पूर्ण रूपमा कानुनसम्मत भएको स्पष्ट गर्नुभएको छ। सामाजिक...

मौसम खराबीले उडान प्रभावित, भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थल बन्द

  काठमाडौँ — देशका विभिन्न विमानस्थलहरूमा खराब मौसमका कारण उडान सेवा स्थगित गरिएको छ। शनिबार बिहानदेखि जारी बाक्लो बादल र न्यून दृश्यताको कारण भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सम्पूर्ण उडान...

एसका असन्तुष्ट नेताहरूलाई ओलीको आह्वान: आफ्नै घर एमालेमै फर्किनुस्’

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई एमालेमा फर्किन आह्वान गरेका छन्। नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे विवाद भइरहेका बेला...

जेनजी प्रदर्शनबाट भएको क्षतिको मूल्याङ्कनका लागि ४४ जिल्लामा ३८ टोली परिचालन

काठमाडौँ — गएको भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना र निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ वटा अध्ययन टोली परिचालन भएका...

बञ्चरेडाँडामा फोहोर संकट : स्थानीयद्वारा गाडी रोकिएपछि सरकार वार्तामा

  काठमाडौं। १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयवासीले रोकेका छन्। फोहोर व्यवस्थापन अवरुद्ध भएपछि सरकारले समस्या समाधानका लागि वार्ताको पहल गरेको छ। सहरी...

काठमाडौंमा फोहोर व्यवस्थापन संकट : महानगरको अनुरोध “फोहोर घरमै राख्नुहोस्”

  काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले महानगरबासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना...

आगामी निर्वाचनका सुरक्षाका विषयमा उच्चस्तरीय बैठक बस्दै

  काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षालाई प्रभावकारी बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ। यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा गठन...

मोन्था’ चक्रवातको प्रभाव: देशभर वर्षा, आज साँझदेखि मौसममा सुधार हुने

  काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र त्यससँग सम्बन्धित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएको छ। तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझदेखि...

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, गाडीहरू भकुन्डेमा रोकिए

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्वतर्फ गइरहेका सवारी साधनहरू काभ्रेपलाञ्चोकको...