नेकपा एमालेको घोषणा पत्रमा के छ ? हेर्नुहोस् (पूर्णपाठ)

काठमाडौँ – नेकपा (एमाले)ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष...

इष्टर्न हाइड्रोपावरको शेयर शुक्रबार भित्रै बाँडफाँट हुने, ६२ हजार २२८ ले मात्रै शेयर पाउने

काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीकाे शेयर...

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार...

गिरिजाप्रसादले तीन पटक जितेको क्षेत्र सुजातालाई कत्तिको सहज ?

मोरङ– निर्वाचनको मिति मङ्सिर ४ गते नजिकिएसँगै जिल्लाका गाउँगाउँमा राजनीतिक दलहरू आफ्नो उम्मेदवार र चुनावी एजेण्डासहित पुगिसकेका छन् । मोरङको छ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक...

उडान रद्द भएर काठमाडौँमै रोकिएका यात्रुलाई दिल्ली लगियो

काठमाडौं– आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका एक सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमको उडानमार्फत दिल्ली लगिएको छ । नेपाल वायुसेवा निगमका...

कात्तिक १७ देखि मंसिर १ गतेसम्म आमसभा गरेरै चुनाव प्रचार गर्न पाइने

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुसलगायत गरेर चुनाव प्रचार गर्न पाइने भएको छ। गत असोज...

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव...

ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या

काठमाडौँ – ललितपुरको सुनाकोठीमा एक पुरुषको हत्या भएको छ। सोमबार राति सवा ७ बजेतिर ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित एक घरको डेरामा बस्दै आएका रामचन्द्र राईको हत्या भएको जिल्ला प्रहरी परिसर...

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

नवलपरासी – पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा...

माओवादीको घोषणा पत्रमा के छ ? हेर्नुहोस् (पूर्णपाठ)

काठमाडौं – मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा माओवादीले प्रशासन संयन्त्रको पुनर्संरचनाको विषयलाई पनि...

बझाङमा ६ वर्षीया बालिका बलात्कृत, ७० वर्षीय वृद्ध पक्राउ

बझाङ – बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।...

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस, आमसभा र कोणसभा गर्न मिल्ने

काठमाडौं– आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका...