कांग्रेस केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, १४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्नेछ ।   गत बिहिवा, देखी सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक पौष १४ गते बिहान १२:३० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा...

सुपरलिग फाईनल: धनगढी र ललितपुर भिडदै

काठमाडौँ, १४ पुस । जारी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुदै छ ।   यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा साँझ साढे ५...

आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने

काठमाडौं, १४ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौै, १३ पुस ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख ब्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई...

सन्दीप लामिछानेले बलात्कार गरेको ठहर, कति वर्ष होला जेल सजाय ?

काठमाडौं – जिल्ला अदालतले काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर गर्ने गौशाला २६ लाई बालिग ठहर गरेको छ । तर, उनीसँग सहमतिबिना शारीरिक सम्बन्ध राखेको भन्दै न्यायाधीश शिशिरराज ढकालले...

नेपालगञ्ज नाकामा मात्रै तीन बर्षमा ३ हजार ५१० महिला बालबालिका हराएको उजुरी

नेपालगञ्ज – मानव बेचविखन जस्तो जघन्य अपराध निराकरण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक रहेको निश्कर्ष निकालिएको छ ।   मान बेचविखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजना तथा माईती नेपाल...

‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले शुक्रबार जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न...

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै गरेको प्रदर्शनमा गोली लागेर दुइ जनाको मृत्यु

काठमाडौं – कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा गोली लागेर दुइ जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेक घाइते ...

वाईवाईको ट्रेडमार्क चोरी गरेकोमा करेन्ट चाउचाउलाई अदालतको झड्का

काठमाडौं, १३ पुस । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।   उक्त कम्पनीद्वारा उत्पादीत करेन्ट चाउचाउले...

प्रदर्शनका क्रममा भएको झडपमा २३ वर्षीय सुजन राउतको मृत्यु

काठमाडौं – कोरिया जानका लागि इपीएस परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक युवकको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत परीक्षा दिन नपाएपछि युवाले...

बालुकुमारी क्षेत्र तनावग्रस्त, मन्त्रीको गाडीमा आगजनी, प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं – रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालुकुमारी क्षेत्र तनावग्रस्त बनेकाे छ । प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ ।...

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि

काठमाडाैं – सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् ।...