काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम...
काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति...
काठमाडौं – यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । तर, सामान्य प्रभाव...
काठमाडौं — आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार साँझ सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्यो। जापानले दिएको १३२...
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन...
काठमाडौं — ललितपुरको नख्खु कारागारबाट भागेका कैदी आकाश मगरले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ। १३ असोजमा भएको घटनामा मकवानपुरका २५ वर्षीय सुरज तामाङलाई खुकुरी प्रहार गरी हत्या गरिएको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा घटाएको छ । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो । हाल डेबिट कार्ड...
काठमाडौं – नेपाली सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पारेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले जेनजी...
काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शनमा बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले देशभर प्रदर्शन गरेको...
सुर्खेत – हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् । चंखेली गाउँपालिका-४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा,...
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो...
काठमाडौं – सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी...