राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू हुने, के–के गर्न हुँदैन ?

काठमाडौं, २९ पुस  । राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको...

औषधि उत्पादनको काम तत्काल सुरू गर्नुस्ः प्रधानमन्त्री

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्...

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने

काठमाडौं, २९ पुस । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ...

सरकार यति धेरै कमजोर भइसकेको छ कि कमजोरी चर्चा गर्ने ठाउँ नै छैन : शंकर पोखरेल

काठमाडौं, २९ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई स्थिरता र विकास तर्फ लैजाने हो भने धेरै दल होइन बलियो राष्ट्रिय शक्ति आवश्यक पर्ने बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल...

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ गठबन्धनको अपील- साझा १९ उम्मेदवारलाई मतदान गर्नू

काठमाडौं – सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै...

आजको मौसमः पश्चिमी वायुको आशिक प्रभाव रहने

काठमाडौं, २९ पुस । हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव परेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम,लुम्बिनि,कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक...

क्यानले बाेलाएकाे महिला क्रिकेटर क्लाेज क्याम्पमा काे काे खेलाडी परे ?

काठमाडौँ, २९ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आगानी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।   क्यानले शनिबार कप्तान...

६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ– सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले रु ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी...

परराष्ट्र मन्त्रीले नविकरण रोके पछि एनआरएनए अदालतको ढोकामा

काठमाडौं, २८ पुस । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयविरुद्ध गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।   न्यायाधीस नारायण प्रसाद रेग्मीको एकल इजालसले १५...

प्रभु साहको आजपाले माघ ११ गते मधेस बन्द गर्ने

रौतहट , २८ पुस । आम जनता पार्टी (आजपा) ले आउँदो ११ माघमा मधेस बन्दको घोषणा गरेको छ ।   ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी...

दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत

दाङ– पुर्व पश्चिमी राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा बस खस्दा मृत्यु भएका १२ मध्ये आठ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा बाँके नेपालगंञ्जका ६० बर्षिय कुसुम बस्नेत, मकवानपुर हेडौडाका सौरब...

आजको मौसमः तराइमा हुस्सु लाग्ने, हिमालमा हिमपात हुने

काठमाडौं, २८ पुस । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका धेरै स्थानहरूमा तथा...