काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी निर्वाचनअघि महाधिवेशन नगर्ने सम्भावना बढेपछि महामन्त्री गगन थापा विशेष महाधिवेशनको गृहकार्यमा सक्रिय बनेका छन् । बिहीबारको बैठकमा अनुपस्थित थापाले आफूपक्षीय नेतासँग भेटवार्ता गरी...
काठमाडौँ — परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागका कारण राहदानी केही सीमित संख्यामा जारी भइरहे पनि राहदानीको अभाव नरहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार राहदानी आपूर्तिसम्बन्धी समस्या समाधानतर्फ उन्मुख रहेको...
भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेर नेता तथा...
काठमाडौँ – बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुरुवाती मिसिल...
काठमाडौँ — डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेबापत थप प्रिमियम रकम नतिरेका कारण १३ उद्योगमा अझै विद्युत् आपूर्ति पुनःजोडिएको छैन । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ र ७ गते...
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीका लागि श्रम र भिजिट भिसा रोक्दा वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक विदेश जानबाट रोकिएका छन् । यूएईको मानव...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध एमाले निकट युवा संघले साइबर ब्युरोमा उजुरी दिएको छ । युवा संघका नेता तथा कार्यकर्ताहरूले मेयर शाहविरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगेका...
काठमाडौँ – सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च...
काठमाडौँ – नेपाली कांग्रेसभित्र ‘विशेष महाधिवेशन’ र ‘नियमित महाधिवेशन’को बहस तीव्र बन्दै गएको छ । यही विवादलाई थप चर्काउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले बोलाएको भेलाको प्रत्युत्तरस्वरूप नियमित महाधिवेशन पक्षधरहरूले पनि...
काठमाडौँ । गत भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। आयोगलाई आवश्यक विवरण नपठाएको भन्दै...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा सम्पन्न ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कँदै छन्। राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी हुन कात्तिक १७...
काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई र अमेरिकाविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल जितबिहीन बनेको छ। बुधबार दुबईमा भएको अन्तिम खेलमा नेपालमाथि युएईले ४ विकेटको जित दर्ता गर्दै श्रृङ्खलामा नेपालको...