काठमाडौं – नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न रुपहरुको पूजा गर्ने चलन अनुसार आज महाअष्टमीको दिन महागौरीको पूजा गर्न लागिएको...
काठमाडौं – युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १७४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। सोमबार खेलेको खेलमा नेपाली ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोराले अर्धशतक प्रहार...
वेस्ट इन्डिजविरूद्ध दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा भइरहेको खेलमा टस जितेर नेपालले ब्याटिङ रोजेको हो। यसअघि शनिबार भएको खेलमा नेपालले पहिलो...
काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिने भएको छ । वैदेशिक रोजगार विभागले आपत् परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको जनाएको...
काठमाडौं – दशैंको सार्वजनिक बिदामा समेत सरकारले भुक्तानी प्रक्रियामा अवरोध नआउने व्यवस्था मिलाएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै सो व्यवस्था कार्यान्वयन गर्न...
काठमाडौं- मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिकै सोमबार मध्यान्ह १२ बजेदेखि पहिरो खसेपछि दुईतर्फी सवारी आवागमन ठप्प भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खसेपछि लगातार माटो खस्ने क्रम जारी...
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई समयमा तलब नदिएको विषयमा अनुसन्धान सुरु गरेका छन्। दशैं, तिहार र छठ जस्ता ठूला चाडपर्वमा पनि पालिकाले तलब नदिएको गुनासो...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंमा टीका जमरा नलगाउने निर्णय गरेकी छन्। जेनजी आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनुपरेको पीडाका कारण यस्तो निर्णय गरिएको उनको सचिवालयले जनाएको छ।...
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, पूर्वसांसदहरूले जतिसक्दो चाँडो संसद् सचिवालयमा...
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई नेपालको इतिहासमै अकल्पनीय र दुःखद करार गरेका छन्। सोमबार बडादशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले दशैंले समुदाय,...
काठमाडौं – सभामुख देवराज घिमिरेले युवापुस्ताले उठाएका मागहरूको सम्बोधन विधिको शासन र संविधानकै मार्गबाट सम्भव हुने बताएका छन्। बडा दसैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले युवापुस्ताले उठाएका प्रश्नहरू सुशासन...
काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न हुने राजनीतिक जटिलताको समाधान पनि संविधानमार्फत् नै गर्नुपर्ने बताएका छन्। बडा दशैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले...