काठमाडौं- टिकटक तथा मोडलिङमार्फत चिनिएकी आँचल नाथको मृत्यु प्रकरणमा काठमाडौं जिल्ला अदालतमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा उक्त मुद्दा दायर गरिएको...
काठमाडौं, कात्तिक २९ – इजरायल–हमास युद्धकाक्रममा ज्यान गुमाएका नेपाली विद्यार्थी विपीन जोशीको शव आज स्वदेश ल्याइँदैछ। कञ्चनपुर निवासी जोशीको शव फ्लाई दुबईको विमानमार्फत् दिउँसो काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले...
काठमाडौं – पाँच दिन लामो तिहार पर्वको सार्वजनिक बिदा आजदेखि सुरु भएको छ। अब सरकारी तथा सार्वजनिक कार्यालय कात्तिक ९ गते आइतवार मात्रै खुल्नेछन्। कात्तिक ६ गते बिहीवार भाइटीका परेको...
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६,...
राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुख,...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन्। तिहारको अवसरमा शुभकामना सन्देश जारी गर्दै...
काठमाडौँ – सर्वोच्च अदालतमा सरकारले राजदूत फिर्ता बोलाउने गरेको निर्णयविरूद्ध रिट दायर भएको छ। आइतबार सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेको सहरजिस्ट्रर तथा...
काठमाडौँ — भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको कोषमा हालसम्म ६ करोड १० लाख रुपैयाँ...
काठमाडौँ – नेपाली सेनाका उपरथी गणेशकुमार श्रेष्ठ रथी दर्जामा पदोन्नति भएका छन्। ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार श्रेष्ठलाई रथीमा बढुवा गरिएको हो। बढुवा निर्णयपछि आज (आइतबार) प्रधानसेनापति प्रभु अशोकराज सिग्देलले...
नेपाली कांग्रेसभित्र आगामी महाधिवेशनलाई लिएर आन्तरिक असमझदारी चुलिँदै गएको छ। पार्टीको विधानअनुसार चार वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै पनि हालसम्म नयाँ महाधिवेशनको मिति तोकिएको छैन। यस्तो अवस्थामा विशेष...
सप्तरी – सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी...
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्रीले बोलाएको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ...