ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको...

जेनजी विद्रोह छानबिनका लागि कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुन्छ: ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आयोग र त्यसले तयार...

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अगाडि बढ्ने ओलीको संकेत

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको बताएका छन् र यसको पुनर्स्थापनाका लागि अगाडि बढ्ने संकेत दिएका छन्। भक्तपुरमा एमालेले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै...

योगेश भट्टराईले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्। उनले राहदानी विभागमै पुगेर पासपोर्ट फिर्ता गरेको जानकारी दिएका छन्। गत...

भदौ २३–२४ को घटनाको छानबिन आयोगलाई नक्कली हो : केपी ओली

  काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिएका छन्। बिहीबार भक्तपुरको...

ओलीलाई छोए देशभरि आगो बल्ने महेश बस्नेतको चेतावनी

काठमाडौं – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई छोएमात्रै देशभरि आगो बल्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि...

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति दिने संकेत

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने संकेत गरेका छन्। असोज २६ देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि खड्कालाई कार्यवाहक तोक्नेबारे देउवाले आफूनिकट...

एमाले नेता बस्नेतको चेतावनी: ‘ओलीलाई छोए देशभरि आगो बल्छ’

काठमाडौँ – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभरि आगो बल्ने चेतावनी दिएका छन्। भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी...

मन्त्री कुलमान घिसिङद्वारा बीपी राजमार्गको अवलोकन, असोज २४ सम्म ट्र्याक खुलाउने निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले बाढीपहिरोले क्षतविक्षत बनेको बीपी राजमार्गको स्थलगत अवलोकन गरेका छन्। उनी काभ्रे जिल्लाको विभिन्न खण्डमा पुगेका थिए। मन्त्री घिसिङ...

माइतीघरमा जेनजी अभियन्ता डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी आन्दोलनका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीले भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ। जेनजी अभियानका मागहरू पूरा नभएको भन्दै असन्तुष्टि...

नेप्सेमा पहिलो सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार स्थगित

काठमाडौँ — नेपाल शेयर बजार (नेप्से)मा आज लामो समयपछि पहिलोपटक सकारात्मक सर्किट लागेको छ। बजार खुलेको मात्र तीन मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि स्वचालित रूपमा सर्किट लाग्दै कारोबार २०...

माइतीघर–बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता

काठमाडौं – माइतीघर–नयाँ बानेश्वर क्षेत्र अहिले अत्यधिक सुरक्षा व्यवस्थामा राखिएको छ । बिहानैदेखि सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षा कर्मी परिचालन गरिएको छ । हालै जेन–जी समूहले...