काठमाडाैं – सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल शुरु भएको छ । बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल शुरु भएको हो । बैठकमा समितिका कामकारबाहीका...
काठमाडाैं – सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ । बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय...
काठमाडाैं – पाल्पामा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा सवार मृत्यु यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेलको...
काठमाडौं – एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण नगरी काठमाडौं फर्किएको छ । पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका...
काठमाडौँ – एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ। पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तानविरूद्ध खेल्नेछ।...
काठमाडौँ – पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेकाे बताएका छन् । खेलअघिकाे प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेकाे बताउँदै त्याे...
काठमाडौँ – सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका...
काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’...
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय समिति बनाउँदा सहमतिको वातावरणले सरकार गठन र पूर्णता दिने कुरालाई सहजता ल्याउने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया...
काठमाडौं – प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । मंगलबार प्रतिनिधिसभामासैद्धान्तिक छलफलपछि सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन...
महेन्द्रनगर – महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भीमदत्त नगरपालिकाका थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर...
बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।...